धितोपत्र र वस्तु विनिमय बजारका लागि बोर्डले माग्यो सुझाव

bizpati.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नेपालको धितोपत्र बजार र वस्तु विनिमय बजारको व्यवस्थित तथा प्रभावकारी विकास गर्न राय–सुझाव मागेको छ। बोर्डले यही जेठ १५ भित्र इमेलमार्फत दिन सकिने गरी सुझाव माग गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू