पूँजीबजार सुधारका लागि लगानीकर्ताको ७ बुँदे सुझाव, बजेटमार्फत नीतिगत स्थायित्वको माग
▸ यस स्टोरीको अंश: कृषि विकास बैंक र साना किसान लघुवित्तलाई लघु बीमा कार्यक्रमको जिम्मा कानुन विपरीत, महालेखाको निर्देशन
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधार, लगानीमैत्री वातावरण निर्माण तथा दीर्घकालीन आर्थिक रूपान्तरणका लागि नेपाल पूँजी बजार लगानीकर्ता संघले सरकार र धितोपत्र बोर्डसमक्ष ७ बुँदे सुझाव पेश गरेको छ । संघले पूँजीगत लाभकर (CGT) लाई अन्तिम कर घोषणा गरी कर स्थायित्व सुनिश्चित गर्न माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›