आगामी आर्थिक वर्षको बजेटमा समेट्न शेयर लगानीकर्ताको ७ बुँदे सुझाव, के-के छन् ?

यस स्टोरीको अंश: हिमालयन बैंकका सञ्चालक समिति र सिइओलाई राष्ट्र बैंकको कारबाही
insurancekhabar.com · 1 हप्ता अघि

शेयर लगानीकर्ताले शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्डमा ७ बुँदे सुझाव पेस गरेका छन् । लगानीकर्ताहरुको छाता संगठन नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईंको नेतृत्वमा गएको टोलीले धितोपत्र बोर्डका कार्यवाहक अध्यक्षसामु पेस गरेको ज्ञापनपत्रमा आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमा समेटिने गरी आफ्ना सुझाव प्रस्तुत गरिएको हो । ज्ञापनपत्रमा पुँजीगत लाभकर (सीजीटी)लाई अन्तिम कर घोषणा गरी कर स्थायित्व सुनिश्चित गर्न सुझाव दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू