नेप्से आधुनिकीकरणदेखि एनआरएन लगानी सहज बनाउन मर्चेन्ट बैंकर्सको सुझाव

taksarnews.com · 2 दिन अघि

नेपाल मर्चेन्ट बैंकर्स संघले नेपालको पूँजी बजारलाई आधुनिक, पारदर्शी र लगानीकर्तामैत्री बनाउन विस्तृत नीतिगत सुझाव सरकारसमक्ष पेश गरेको छ। संघले नेप्से आधुनिकीकरण, गैरआवासीय नेपालीलाई खाता खोल्ने व्यवस्था सहज बनाउन, अनलाइन रिपोर्टिङ प्रणालीमा जान र स्वचालित सेटलमेन्ट सुविधासहित सीडीएससी प्रणाली स्तरोन्नति गर्नुपर्ने सुझाव दिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू