आगामी बजेटमा पूँजीबजार सुधारको माग गर्दै लगानीकर्ता संघले धितोपत्र बोर्डलाई बुझायो सुझावपत्र
लगानीकर्ता संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पूँजीबजार सुधार, लगानीमैत्री वातावरण निर्माण तथा दीर्घकालीन आर्थिक रूपान्तरणका लागि विभिन्न नीतिगत सुझाव पेश गरेको छ। संघले सेयर कारोबारबाट प्राप्त पूँजीगत लाभकर (CGT) लाई अन्तिम कर (Final Tax) घोषणा गरी कर स्थायित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ। त्यस्तै, गैरआवासीय नेपाली (NRN) लाई नेपाली पूँजीबजारमा सहज पहुँच दिन अनलाइन KYC, डिम्याट, कारोबार सुविधा, लाभांश तथा पूँजी फिर्ताको सुनिश्चितता र कर सहजीकरणको स्पष्ट व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित