मलेसिया जाने महिला क्रिकेट टोलीको बिदाइ

यस स्टोरीको अंश: महिला क्रिकेट टोली एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि मलेसिया प्रस्थान
baahrakhari.com · 1 हप्ता अघि

एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो । प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू