नेपालले मलेसियाससँग दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने

यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
kendrabindu.com · 1 हप्ता अघि

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला टिमले मलेसियासँग दुई टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने तय भएको जनाएको छ । क्यानका अनुसार, शृंखला यही मे २० र २२ मा हुनेछ । नेपालले एसीसी महिला प्रिमियर कप छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा घरेलु टिमसँग शृंखला खेल्न लागेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू