विपक्षीको विरोधकाबिच ‘लुईँलुईँ’ विधेयक पारित, जेठ १२ गतेसम्मका लागि संसद बैठक स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टा बित्दा पनि सुरु भएन
www.lokpath.com · 5 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोधका बाबजुद विभिन्न विधेयकहरू संसदमा पेस गरी बहुमतका आधारमा पारित भएको घोषणा गरेका छन् । प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको भन्दै विपक्षीहरूले विरोध जनाइरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू