अवरोधबीच सभामुखले चलाए संसद बैठक, विपक्षीले गरे वेल घेराउ (तस्बिरहरू)

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
www.setopati.com · 1 हप्ता अघि

प्रतिपक्षी दलहरूको विरोधबीच सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्। बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्। प्रधानमन्त्री शाहले प्रश्नोत्तरका लागि इन्कार गरेको र पछि कुनै बेला आउने जवाफ फर्काएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू