विपक्षीको विरोधबीच सभामुखले अघि बढाए बैठक
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टा बित्दा पनि सुरु भएन
प्रतिनिधि सभामा विपक्षी दलहरूले उठाएका मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन अघि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि पहिलो बैठक केही समयका लागि स्थगित गरिएको थियो। तर त्यसपछि बसेको दोस्रो बैठकमा पनि विपक्षीको अवरोधबीच कार्यसूची अघि बढाइएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित