कजारिया रमेश टायल्सले तारकेश्वर, जरंखुमा खोल्यो नयाँ शोरुम
▸ यस स्टोरीको अंश: सुदूरपश्चिमको आर्थिक समृद्धिमा संयुक्त प्रयास आवश्यक: नीतिगत बहसकजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ । यस शोरूमको उद्घाटन हिजो २०८३ वैशाख ३१ गते, दिउँसो १ः०० बजे सम्पन्न भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›