माउन्टेन ड्युमा अखाद्य वस्तुको आशंका, विक्री वितरणमा रोक

यस स्टोरीको अंश: माउन्टेन ड्युको बिक्रीमा रोक: उपभोक्ताको गुनासोपछि खाद्य विभागको अनुसन्धान
www.nepaljapan.com · 2 हप्ता अघि

माउन्टेन ड्युमा अखाद्य वस्तु रहेको आशंकामा अनुसन्धान सुरु भएको छ । तारकेश्वर नगरपालिका क्षेत्रमा एक उपभोक्ताले माउन्टेन ड्यु पिएपछि बिरामी परेको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिमाथि निगरानी र अनुसन्धान प्रक्रिया अघि बढाएको छ । विभागले उक्त ब्याचका उत्पादन बिक्री–वितरण नगर्न र कच्चापदार्थको विवरण पाँच दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू