४७ अर्बका ७८२ आयोजना अलपत्र, नियमविपरीत करोडौं भुक्तानी गरी राज्यकोषको दोहन
▸ यस स्टोरीको अंश: ७८२ आयोजना अलपत्र, महालेखापरीक्षकको कार्यालयले ठेकेदार कारबाहीको माग गर्यो
महालेखा परीक्षकको कार्यालयको ६३औं प्रतिवेदनले भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालय अन्तर्गतका आयोजनाहरूमा अर्बौं रुपैयाँको बेथिति औंल्याएको छ । ४७ अर्बका ७८२ आयोजना अलपत्र परेका छन् भने नियमविपरीत करोडौं भुक्तानी गरी राज्यकोषको दोहन भएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५(२) अनुसार ‘लमसम’ ठेक्का सम्झौतामा मूल्य समायोजन गर्न नपाइनेमा नियमविपरीत ४४ करोड बढी भुक्तानी भएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›