चलचित्र ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’

यस स्टोरीको अंश: ‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक, दर्शकले घरमै हेर्न पाउने
pradeskhabar.com · 1 दिन अघि

चलचित्र ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको छ । प्रकु पाण्डेयले निर्देशन गरेको यो चलचित्र रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू