प्रदर्शनरत फिल्म ‘मालती मङ्गले’का झुटो आरोप’ नामक गीत सार्वजनिक

यस स्टोरीको अंश: ‘मालती मङ्गले’ चलचित्रको नयाँ गीत सार्वजनिक, उत्तर अमेरिकामा प्रदर्शन सुरु
himalpress.com · 2 हप्ता अघि

रामकृष्ण ढकालको स्वर रहेको फिल्म ‘मालती मङ्गले’को ‘झुटो आरोप’ नामक गीत सार्वजनिक भएको छ। यस गीतमा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको संगीत छ। फिल्मको कथावस्तुलाई थप जीवन्त बनाउने यो गीतले दर्शकलाई आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू