दर्शकको मन जितिरहेको ‘मालती मङ्गले’ अमेरिका र क्यानडामा रिलिज हुँदै
▸ यस स्टोरीको अंश: ‘मालती मङ्गले’ चलचित्रको नयाँ गीत सार्वजनिक, उत्तर अमेरिकामा प्रदर्शन सुरुनेपाली चलचित्र ‘मालती मङ्गले’ नेपालभर प्रदर्शनमा आएपछि अब उत्तर अमेरिकामा प्रदर्शन हुन लागेको छ। अमेरिकामा मे १५ देखि दैनिक शोसहित प्रदर्शनमा आउने यो चलचित्रको अग्रिम बुकिङ उत्साहजनक छ। क्यानडाका लागि पनि प्रदर्शन अधिकार बिक्री भइसकेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›