सर्लाहीको वाग्मती नदीमा बेपत्ता पाँचमध्ये दुईजनाको शव फेला
▸ यस स्टोरीको अंश: सर्लाहीको वाग्मती नदीमा बेपत्ता दुई युवक मृत फेला, तीन सकुशल
सर्लाहीको वाग्मती नदीमा बेपत्ता भएका पाँच युवामध्ये दुईजनाको शव फेला परेको छ भने तीनजना सकुशल भेटिएका छन्। रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुंगे पुलमुनिबाट शनिबार दिउँसो नदी तर्ने क्रममा उनीहरू बेपत्ता भएका थिए। आइतबार वाग्मती नगरपालिका–११ स्थित पुलनजिकै सर्लाहीका गणेश महतो र रोहित महतोको शव फेला परेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित