बायर्नलाई जर्मन कपको उपाधि
▸ यस स्टोरीको अंश: ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जित्यो जर्मन कप उपाधि
जर्मन कप २०२५–२६ को फाइनलमा बायर्न म्युनिखले स्टुटगार्टलाई ३–० ले पराजित गर्दै उपाधि जितेको छ। खेलको ५५औं मिनेटमा ह्यारी केनले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। त्यसपछि ८०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे र अतिरिक्त समयमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै बायर्नलाई ३–० को जित दिलाए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›