केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित
▸ यस स्टोरीको अंश: नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्यो
जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा एफसी कोलोनलाई ५-१ गोलले पराजित गरेको छ। हेरी केनले ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाएका हुन्। यो सिजन बायर्न म्युनिखले बुन्डेसलिगामा कुल १ सय २२ गोल गरेको छ र केनले लिगमा सर्वाधिक ३६ गोल गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित