ह्यारी केनले दोस्रो पटक जिते युरोपेली गोल्डेन बुट

यस स्टोरीको अंश: ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जित्यो जर्मन कप उपाधि
kharibot.com · 2 दिन अघि

बायर्न म्युनिखका फरवार्ड ह्यारी केनले युरोपेली गोल्डेन बुट जितेका छन् । उनले सन् २०२५-२६ सिजनमा जर्मन लिगमा ३६ गोल गर्दै प्रतिष्ठित पुरस्कार दोस्रो पटक आफ्नो नाममा पारेका हुन् । इङ्ग्ल्यान्डका कप्तान समेत रहेका केनले उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पारे छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू