ग्लोबल स्कुल अफ साइन्सको प्रवेश परीक्षामा झण्डै ९ हजार विद्यार्थी सहभागी, उत्कृष्ट २५ ले पूर्ण छात्रवृत्ति पाउने

यस स्टोरीको अंश: ग्लोबल स्कुल अफ साइन्सको प्रवेश परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी, २५ जनाले पूर्ण छात्रवृत्ति पाउने
shilapatra.com · 1 हप्ता अघि

ग्लोबल स्कुल अफ साइन्स (जीसस)ले कक्षा ११ का लागि लिएको प्रवेश परीक्षामा झण्डै ९ हजार जनाले सहभागिता जनाएका छन् । यस परीक्षामा ७५ प्रतिशतभन्दा माथि स्कोर गर्ने २५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू