बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्री बालेन [तस्बिरहरू]

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
hamrakura.com · 2 हप्ता अघि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन अहिले प्रधानमन्त्रीको भूमिकामा छन् तर उनले अहिलेसम्म जनताका नाममा सम्बोधन गरेका छैनन् । उनको मौनताका कारण सडकदेखि संसदसम्म चर्चा छ । बुधबार उनी संसदमा नपुगेपछि प्रतिपक्ष दलहरूले संसद अवरुद्ध गर्दै सम्बोधनको माग गरेका थिए । माइतीघर मण्डलामा 'बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध' भन्दै पम्प्लेटसहित प्रदर्शन भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू