प्रधानमन्त्रीको मौनता र ‘स्पष्टीकरणको कमेडी’

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र साहको संसदमा अनुपस्थितिलाई लिएर आलोचना
arthadabali.com · 1 हप्ता अघि

नयाँ सरकार गठन भएको डेढ महिना पनि पूरा नहुँदै प्रधानमन्त्री बालेन्द्र शाहका विषयमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । सामाजिक सञ्जालमा ‘सिस्टम तोड्ने’ नेताको छवि बनाएका उनी अहिले स्वयं राज्य सञ्चालनको मूल संस्थामाथि असहज प्रश्नको घेरामा उभिएका छन् । देशले नयाँ प्रधानमन्त्री पाएको डेढ महिना भयो । तर, अहिले जनताले सरकारभन्दा बढी एउटा प्रश्न खोजिरहेका छन् ‘प्रधानमन्त्री आखिर कहाँ छन् ?’

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू