कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

यस स्टोरीको अंश: जनकपुर अस्पतालमा सुत्केरीको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिने
gorkhapatraonline.com · 1 दिन अघि

कङ्गोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएको छ। संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयास स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन्। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहार सामना गर्नुपरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू