एमाले सचिवालय बैठक बस्दै, उपाध्यक्षहरूको समीक्षाले तरङ्ग
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दैछ । हिजोको बैठकमा पाँच उपाध्यक्षहरूले पार्टीको समग्र अवस्था र निर्वाचनबारे समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए । एक उपाध्यक्ष रामबहादुर थापा बादलबाहेक सबैले नेतृत्व परिवर्तनका लागि घुमाउरो शैलीमा धारणा प्रस्तुत गरेको बताइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित