एमाले सचिवालय बैठक गुण्डुमा जारी

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.setopati.com · 5 दिन अघि

नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसेको छ । बैठकले गत मंसिरमा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजनलाई अन्तिम रूप दिनेछ । यसैबीच, सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेको थियो र आज पार्टी पुनर्गठनबारे छलफल हुने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू