एमालेका ४ जना उपाध्यक्षले मागे अध्यक्ष ओलीको राजीनामा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेको सचिवालय बैठकमा ४ जना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । उपाध्यक्षहरु बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भएको थियो । अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›