सेवानिवृत्त शिक्षक सम्मानित

nagariknews.nagariknetwork.com · 3 हप्ता अघि

नेपाल निवृत्त शिक्षक समाज खोटाङको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय सदस्य लवकुमार राईले उद्घाटन गरेका थिए भने जिल्ला अध्यक्ष भगवतीप्रसाद शर्माले सांगठनिक र कोषाध्यक्ष भक्तराज दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यस कार्यक्रममा २०७९ को स्थानीय तहको चुनावमा निर्वाचित भई वडाध्यक्षको भूमिका निर्वाह गरिरहेका समाजका ७ जना सदस्यहरूलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू