समातिएका कन्सल्टेन्सीका संचालकमध्ये ३७ जना छुटे, ३२ जना अझै ५ दिन हिरासत बस्ने

यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा खाम्चाविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्दा दायर
bizmandu.com · 1 हप्ता अघि

प्रहरीले नियन्त्रणमा लिएका ६८ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)का ६८ जना सञ्चालक र प्रतिनिधिविरुद्ध म्याद थप गरिएको छ। ६८ जनामध्ये ३७ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ भने बाँकी ३१ जनाको हकमा ५ दिनको म्याद थप गरिएको छ। प्रहरीका अनुसार कन्सल्टेन्सीहरूले सञ्चालन मापदण्ड मिचेको र दर्ता तथा नवीकरण नगरी सेवा प्रदान गरेको उजुरी आएकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू