उपत्यकाका ९५ एजुकेसन कन्सल्टेन्सी प्रहरीको निसानामा, ६९ वटामा छापा, ६८ जना पक्राउ
▸ यस स्टोरीको अंश: विदेश अध्ययन ठगी आरोपमा ६९ शैक्षिक परामर्श केन्द्र सञ्चालक पक्राउप्रहरीले सञ्चालन मापदण्ड मिचेको शंकामा काठमाडौंका ६९ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ । छापा मारेका फर्ममध्ये ६८ वटाका सञ्चालक एवम् प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ । विदेश अध्ययनको नाममा ठगी गर्ने र दर्ता नभएका कन्सल्टेन्सीमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित