लोमन्थाङ गाउँपालिकामा कर सेवा केन्द्र
▸ यस स्टोरीको अंश: राष्ट्र बैंकले बैंक कर्मचारीलाई अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी अनिवार्य गर्ने व्यवस्था गर्यो
लोमन्थाङ गाउँपालिकाबाट व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (प्यान) सेवा उपलब्ध हुने भएको छ । विगतमा कोष तथा लेखा नियन्त्रकको कार्यालय जोमसोम र आन्तरिक राजस्व कार्यालय, बागलुङ जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाबाटै सेवा दिने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मुस्ताङको पाँच स्थानीय तहमध्ये लोमन्थाङ गाउँपालिका सेवा प्रवाह गर्ने पहिलो गाउँपालिका भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›