‘प्यान नम्बर’ लिन सुर्खेत जानुपर्ने बाध्यता हट्यो
▸ यस स्टोरीको अंश: जुम्लामा ढटेलो तेल संकलन महिलाको आम्दानीको नयाँ स्रोत बन्दै
आन्तरिक राजश्व कार्यालय सुर्खेतबाट दिईदै आएको ब्यक्तिगत तथा व्यवसायिक स्थायी प्यान नम्बर अब दैलेखबाटै वितरण गर्न थालिएको छ । दैलेखको नारायण नगरपालिकाबाट स्थायी प्यान नम्वर वितरण हुन थालिएको हो । सरकारको निर्णय अनुसार पालिकामा कर सम्बन्धी सेवा विस्तार योजना अनुसार दैलेखमा पनि सुरु भएको जनाईएको छ । कर सम्बन्धी सबै काम लिन सुर्खेत जानुपर्ने बाध्यता सेवा विस्तारसँगै हटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›