जग्गा प्रशासन सेवा स्थानीय तहबाट सुरू, ३५ नगरपालिकामा एकीकृत सेवा

www.setopati.com · 11 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाट प्रदान गर्ने व्यवस्था सुरू गरिएको बताएका छन् । यसअन्तर्गत ३५ वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गरिनेछ । घरजग्गा खरिद–बिक्रीलाई सहज बनाउन जग्गाधनी संकेत नम्बर जारी गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू