बजेटको इतिहास : पाँच करोडको बजेट ल्याउने सुवर्ण शमशेरदेखि खर्बौँको दबाब झेलिरहेका डा वाग्लेसम्म

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
hamrakura.com · 1 दिन अघि

सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। नेपालमा सङ्घीय संसद्को संयुक्त सदनमा आज नयाँ बजेट आउँदै गर्दा यसको ऐतिहासिक पृष्ठभूमि र आकारको विकासक्रम निकै चाखलाग्दो देखिन्छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू