‘इरानलाई १२ अर्ब डलरको अफर’ गरिएको रिपोर्टबारे कतारले के भन्यो ?

यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आउँदै
baahrakhari.com · 1 दिन अघि

कतारले इरानलाई १२ अर्ब अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरिएको भन्ने मिडिया रिपोर्टलाई पूर्ण रूपमा खण्डन गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले यस्ता रिपोर्ट सम्झौता बिगार्न चाहने व्यक्तिहरूद्वारा फैलाइँदै आएको बताएका छन् । कतारले इरानलाई कुनै रकम उपलब्ध गराउने प्रस्ताव नगरेको स्पष्ट पारेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू