इरानको १४ बुदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार : रिपोर्ट

यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिने युद्धविराम विस्तारमा सहमति, संयुक्त राष्ट्रसंघद्वारा स्वागत
gorkhapatraonline.com · 1 हप्ता अघि

संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ । इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू