अमेरिका ईरान युद्ध अन्त्य हुँदै, छिट्ट्र घोषणा हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी !

यस स्टोरीको अंश: अमेरिका र इरान युद्धविराम सम्झौता नजिक, ट्रम्पले हस्ताक्षर गर्ने दाबी
khabarmala.com · 2 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा महत्वपूर्ण विषयहरु टुंगिएको र छिट्टै घोषणा हुने बताएका छन् । हर्मुजको जलमार्ग खोल्नेबारे पनि छिट्टै घोषणा हुने उनले जानकारी दिए । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिर्फले अमेरिका र इरानबीच चाडैं नै नयाँ चरणको छलफल हुने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू