समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्तालाई रकम फिर्ता, अझै ७६ हजारको बाँकी

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
www.capitalnepal.com · 6 दिन अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिले कृषि सहकारीका ८८ जना र शिवशिखर बहुउद्देश्यीय सहकारीका २१६ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो। यसअघि कान्तिपुर सहकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकिएको थियो। समितिले न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू