ब्रिज इन्टरनेशनको २१औं शाखा पोखरामा
▸ यस स्टोरीको अंश: नेपालका शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा र सर्वांगीण विकासमा जोड दिँदै
शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ। पोखराको न्युरोडमा रहेको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एमबासेडर सन्दिप लामिछानेले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका छन्। सो अवसरमा वोल्दै इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टनेशनलले आफ्नो शाखा पर्यटकीय शहर पोखरामा विस्तार गरेकोमा खुसी ब्यक्त गरे। वैदेशिक अध्ययनका लागि ब्रिज इन्टरनेशन रोज्नेहरुका लागि पोखरामै शाखा खोलेर विद्यार्थीहरुका लागि मदत पुगेको उनको भनाइ रहेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›