क्रिकेटर सन्दीप लामिछाने र ब्रिज एजुकेसन कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता

यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीन १९ रनले पराजित
bizmandu.com · 2 दिन अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सी बीच पाँच वर्षको सम्झौता नवीकरण भएको छ। पोखरामा आयोजित कार्यक्रममा ब्रिज इन्टरनेशनलका सीइओ भुवन गिरी र क्रिकेट खेलाडी लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि दुवै पक्षबीच २०८१ भदौमा दुई वर्षका लागि सम्झौता भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू