पोखरामा बजाज चेतक ईभी सोरुम
▸ यस स्टोरीको अंश: पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालनमा
पोखरा– बजाज चेतक ईभीले पोखराको नयाँबजारमा नयाँ चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । वैशाख ३१ मा उद्घाटन गरिएको नयाँ सोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्त्वपूर्ण कदमका रूपमा रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा गोल्छा ग्रुपका प्रतिनिधि तथा नेपालका लागि बजाज दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीको व्यवस्थापन टोली उपस्थित थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›