सडक असहजः सेवाग्राहीलाई समस्या

यस स्टोरीको अंश: चीन सीमासम्म पुग्यो लामाबगर सडक, स्थानीयलाई आवतजावतमा सहज
www.makalukhabar.com · 2 दिन अघि

जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक स्तरोन्नति गर्ने क्रममा ग्रेड डाउन गरिएपछि सेवाग्राहीलाई असुविधा पुगेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले सडक अवरोधका कारण एम्बुलेन्स तथा अन्य हलुका सवारीसाधन सञ्चालन हुन नसकेको जानकारी दिँदै सडक सञ्चालन गर्ने तीन विकल्प प्रस्तुत गरिए पनि हालसम्म समाधान निस्कन नसकेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू