ठेकेदारले काम सुरु नगर्दा चुँडीगाउँवासीलाई सास्ती

यस स्टोरीको अंश: अलपत्र सडक निर्माणले नागरिकलाई सास्ती, ठेक्का खारेज
gorkhapatraonline.com · 1 हप्ता अघि

डडेलधुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने चुँडीगाउँ हालसम्म सडक सञ्जालसँग जोडिन नसक्दा गाउँवासीले सास्ती खेप्नु परेको छ। सदरमुकाम बागबजारबाट करिब ५५ किलोमिटरको दुरीमा रहेको यो गाउँमा सडक नपुग्दा दैनिक जीवनयापनमा समस्या हुने गरेको छ। बिरामीलाई डोली वा स्ट्रेचरमा बोकेर दुई घण्टाभन्दा बढी लगाएर धुराकोडाँडो पुर्‍याउनुपर्ने बाध्यता छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू