भारवहन बढी हुँदा चर्कियो सडक
▸ यस स्टोरीको अंश: चित्लाङ-थानकोट सडक १४ दिन बन्द हुने, निर्माण कार्य सुरु
विराटनगर महानगरपालिका–१८, बुधनगरमा रहेको एकीकृत जाँचपास चौकी (आइसिपी) स्थित भन्सार विन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे भारवहन क्षमताभन्दा बढी वजन भएका सवारीका कारण चर्किएको छ । सडक बिग्रनुको मुख्य कारण सडकको भारवहन क्षमताभन्दा बढी वजन भएका सवारी नै हुन् । सडक विभागमा कोशी राजमार्गको रानी–विराटनगर खण्डको पूरै मर्मत गर्नुपर्ने गरी प्रस्ताव पेस गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित