१८ हजार किलोमिटर सडक मर्मतसम्भार गर्न साढे १५ अर्ब रुपैयाँ आवश्यक

यस स्टोरीको अंश: सडक विभागले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५५ करोड बजेट माग्यो
www.karobardaily.com · 1 हप्ता अघि

सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभरका १८ हजार किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेको छ। विगतका वर्षहरूको तुलनामा सडक मर्मतको माग र लागत दुवै बढेकाले यसपटक बजेटको आकारमा वृद्धि भएको हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू