यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
▸ यस स्टोरीको अंश: कालिमाटी बजारले कृषिउपजको थोक मूल्य निर्धारण गर्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, मकै बोडी, घिउ सिमी, मटर कोशा, भटमास कोसा, करेला, लौका, परवर, चिचिन्डो, घिरौँला, झिगुनी, फर्सी, सखरखण्ड, भिन्डी, पिँडालु, स्कुस, रायोसाग, पालुङ्गो, तोरीसाग, चमसुरको साग, मेथीको साग, हरियो प्याज, च्याउ, कुरिलो, ब्रोकाउली, चुकुन्दर, निगुरो, रातो बन्दा, सजीवन, जिरीको साग, पार्सले, सेलरी, सौफको साग, पुदिना, गान्टेमुला, इमली, तामा, तोफु, गुन्द्रुक, स्याउ, कागती, केरा, अनार, आँप, अङ्गुर, तरबुजा, भुइँकटहर, काँक्रो, रुखकटहर, मेवा, लिचि, एभोकाडो, अदुवा, सुकेको खुर्सानी, हरियो खुर्सानी, माछे खुर्सानी, भेडेखुर्सानी, हरियो लसुन, हरियो धनियाँ, सुकेको लसुन, छ्यापी सुकेको, माछा, ताजा माछाको मूल्य निर्धारण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›