उच्च रक्तचापको जोखिमबाट कसरी बच्ने ? डा. अनिल भट्टराईको सुझाव
▸ यस स्टोरीको अंश: उच्च रक्तचापको जोखिमबाट बच्न डा. अनिल भट्टराईको सुझाव
चिकित्सकहरूका अनुसार अस्वस्थ खानपान, व्यायामको कमी, तनाव, धूम्रपान र मद्यपानले उच्च रक्तचापको समस्या बढाउँछ। मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका अनुसार वयस्क व्यक्तिको रक्तचाप १२०/८० भन्दा माथि पुगेमा उच्च रक्तचाप मानिन्छ। यसलाई बेवास्ता नगरी नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, कम नुन सेवन र व्यायामलाई प्राथमिकता दिनुपर्छ। उमेर बढ्दै जाँदा, विशेषगरी ४० वर्षपछि उच्च रक्तचापको जोखिम बढ्छ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित