अझै पनि दाउराको प्रयोग अत्यधिक
▸ यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
विद्युत् विस्तार उल्लेख्यरूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग अत्यधिक भइरहेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको आठ महिनाको अवधिमा दाउराको प्रयोग झिनो मात्रामा मात्रै घटेको छ। आव २०८१/८२ को फागुन मसान्तसम्ममा ५१ दशमलव नौ प्रतिशत दाउरा प्रयोग भएकोमा चालु आवको सोही अवधिसम्म ४८ दशमलव नौ प्रतिशत प्रयोग भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›