विद्युत खपत बढ्दो, पेट्रोलियम पदार्थको क्रमशः घट्दो
▸ यस स्टोरीको अंश: विद्युत् खपत बढ्दा पेट्रोलियम पदार्थको खपत घट्यो, ९९.१% जनसंख्यामा विद्युत् पहुँच
देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेसैगै यसको खपत बढ्दै जाँदा पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सहरी क्षेत्रमा विद्युत् खपत बढ्दै गएको छ भने सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोग बढ्दा खाना पकाउने ग्यासको खपत क्रमशः घट्दै गएको छ । चालु आवको फागुन मसान्तसम्म पेट्रोल र डिजेलको खपत गत आवको सोही अवधिको तुलनामा क्रमशः १० प्रतिशत र नौ दशमलव नौ प्रतिशतले घटेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›