उच्च रक्तचापका बिरामी बढ्दै

यस स्टोरीको अंश: नेपालमा नसर्ने रोगहरू मृत्युको प्रमुख कारण, ‘पेन–डी प्याकेज’ लागू
kendrabindu.com · 1 दिन अघि

अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणले वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत पुगेको छ । नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ, जसमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७.३६ प्रतिशतको मृत्यु हुने गरेको छ । विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू